कर्तव्याकर्तव्य
ना.
- सामाजिक-धार्मिक नीति-नियमबमोजिम गर्न हुने र गर्न नहुने काम; उचित र अनुचित आचरण।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)