कलप

ना. [सं. कल्प]

  1. फुलेका केश र जुँगा आदि कालो पार्ने औषधी, खिजाब; केशकल्प।
  2. कपडा दह्रो पार्नका लागि लगाइने माड।
  3. गजुर, औँठी र अन्य धातुमा माथिबाट चढाइने जलप; पाइन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)