कल्चौँडी
वि. [कल्चौँडो+ई]
- हेयार्थमा प्रयुक्त हुने, कालो जिउ र ठुलठुला स्तन भएकी; भालुथुने (स्त्री.)।
- भद्दा जिउ भएकी र कालो वर्णकी (स्त्री)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [कल्चौँडो+ई]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)