कल्चौँडे
ना. [कल्चौँडो+ए]
- पहरामा गुँड बनाउने, चिबेजस्तो कालो रङको एक जातको चरो।
- ठुलठुला कल्चौँडो भएकी; कालो जिउकी; कल्चौँडी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कल्चौँडो+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)