कल्चौँडो

ना. [सं. कलचुण्ड]

  1. स्तनपायीहरूको दुध रहने फाँचो; थुन झुन्डिने दुधको फाँचो; कचौँडो।
  2. केही कालो वर्णको; भद्दा जिउ भएको र कालो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)