कल्छे

ना.

  1. प्रायः नदीका किनारमा देखिने, टाउकामा सिउर हुने एक प्रकारको चरो।
  2. एक जातको तरुल; कल्छे तरुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)