कल्छे तरुल

ना.

  1. प्याजी रङको लामो गिठा र गुलाफी रङको लामो कन्द हुने एक जातको तरुल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)