कल्पनातत्त्व

ना.

  1. संवेदनशील कवि र कलाकारले आफ्ना कृतिका लागि निर्माण गर्ने आधारसामग्री; कल्पनाको आधारतत्त्व।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)