काँजो

ना. [सं. काञ्जी]

  1. खुकुरी, कर्द, हँसिया, आदिका बिँडको टाउकामा जडिने पित्तल वा अरू कुनै धातुको मुन्द्रा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)