कादो

ना. [सं. कर्दम]

  1. हिलो; धान रोपाइँ गर्न हिल्याइएको माटो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)