कापिनु

अ.क्रि. [काप्+इ+नु]

  1. कापमा पर्नु; चेपिनु; च्याप्टिनु।
  2. दुई वस्तु वा समस्याका बिचमा अल्झिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)