कापी

ना. [अङ्. कपी]

  1. धर्को भएको वा नभएको लेख्नका निम्ति प्रयोग हुने खाली कागतको पुस्तिका।
  2. पुस्तक, चित्र आदिको प्रति वा सङ्ख्या।
  3. प्रतिलिपि; सरौट; नक्कल।
  4. छाप्ने, छापिने आदि कामका निम्ति दिइने हस्तलेख।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)