कालफाल
ना.
- मरे पनि सँगै मर्ने र उन्नति गर्न सके पनि साथै रही उन्नति गर्ने भनी जोडिएको गहिरो सम्बन्ध वा भावनात्मक ऐक्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)