कालभैरव
ना.
- एकादश रुद्रमध्ये एक; शिवजीका मुख्य गणमा एक गण।
- काठमाडौँको हनुमान्-ढोकानजिक रहेका एक प्रसिद्ध भैरव।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)