काली
वि. [कालो+ई]
- कालो अनुहार वा वर्ण भएकी; कालो पोतेकी (स्त्री)।
- 'कालो' शब्दको स्त्रीलिङ्गी रूप; मायाले वा गालीले कुनै नारीलाई भनिने शब्द।
- जुत्तामा लाउने कालो पालिस वा रोगन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)