किम्बु

ना.

  1. खरीको जस्तो लाम्चा पात हुने, मञ्जरीजस्तो भएर मसिना पहेँला फूल फुल्ने, पिप्लाका आकारको सेता, हरिया वा प्याजी रङ्गका फल फल्ने एक रुख वा त्यसैको फल; किम्मु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)