कुएँत्रो

ना. [कुनु+एत्रो]

  1. लुगाका कुनामा कुनै धारिलो वा घोच्ने वस्तुले तान्दा पर्ने सानोतिनो प्वाल अथवा चिरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)