कुनै

सर्व. [कुन+ऐ]

  1. अनिश्चय जनाउने शब्द; कोही।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)