कुञ्चिका

ना. [सं.]

  1. ताल्चा खोल्ने साँचो।
  2. बाँसका छेस्का।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)