कुटुनी

ना. [सं. कुट्टिनी]

  1. केटीहरू फकाई परपुरुषसँग फसाउने र पैसा कमाउने आइमाई; कामुक पुरुषका लागि वेश्या उपलब्ध गराइदिने नारी; कुटिनी।
  2. चुक्ली लगाएर दुई पक्षका बिचमा झगडा गराइदिने स्त्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)