कुयेँत्रो
ना.
- ज्यादा घोटिएर वा रगडिएर पातलिँदै लुगा फाटेको ठाउँ। (उदा.- भएको एउटा लुगामा पनि कुयेँत्रो लागिसक्यो, के लाएर बिहेमा जानु?)।
- किला, काँडा आदिमा लुगा अड्केर च्यातिएको ठाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)