कुयेर
ना. [सं. कुण्डन > कुँडन > कुँडर]
- रास; थुप्रो (उखुको)।
- केही देख्न, पाउन वा हेर्न झुम्मिएका मानिसहरूको समूह। (उदा.- टुँडिखेलमा घोडेजात्रा हेर्न मानिसहरू कुयेर लागेर बसिरहेका छन्)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)