केरकार

ना. [केर्+कार]

  1. दोषी वा बापतीलाई सोधपुछ गर्ने काम; कारकेर। २. केर्ने र मेट्ने काम; केरमेट।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)