केरमेट

ना. [केर्+मेट्]

  1. लेखिएका अक्षर, शब्द आदिमा धर्का तानेर रद्दी पार्ने काम; केरकार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)