कोठाकोठी

ना. [कोठो+कोठी]

  1. घरका सानाठुला कोठाहरूको समूह।
  2. बाकस, भाँडा आदिका ससाना धेरै खण्ड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)