कोर

ना. [सं. कुष्ठ]

  1. रक्तविकारबाट पैदा भई हातगोडाका औँलाहरू गल्दै र झर्दै जाने रोग; कुष्ठरोग।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)