कोरिनु

क.क्रि. [कोर्+इ+नु]

  1. कुनै तिखो वा चुच्चो वस्तुले धर्को पारिनु; दरखरिनु।
  2. थाँक्रो वा काइँयोले कपाल तलासिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)