कोर्याककोर्याक
क्रि.वि. [अ. मू. कोर्याक्+अ (द्वि.)]
- काँक्रो, मुला, गाँजर आदि काँचैमा चपाउँदा पटकपटक आवाज निस्कने किसिमले।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क्रि.वि. [अ. मू. कोर्याक्+अ (द्वि.)]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)