क्रीडास्थान

ना.

  1. घरबाहिर वा घरभित्र खेलिने खेलका निम्ति बनाइएको ठाउँ; रङ्गशाला; रङ्गभूमि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)