क्रीत

वि. [सं.]

  1. नगद दिएर कुनै वस्तु आफ्नो अधिकारमा ल्याइएको; किनिएको; खरिद गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)