क्रीतक

ना.

  1. किनिएको नोकर; कमारो।
  2. किनेको छोरो; क्रीतपुत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)