क्रुद्ध

वि. [सं.]

  1. कसैप्रतिको मानसिक आवेगमा उत्रेको; क्रोध भएको वा क्रोध गर्ने; झ्वाँक्किएको; रिसाएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)