खपुवा

वि. [खप्+उवा]

  1. धेरै समयसम्म रहिरहने; निकै दिनसम्म टिक्ने; खप्ने; टिकाउ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)