खाँदिनु

क.क्रि. [खाँद्+इ+नु]

  1. ठेलमठेल भएर बस्नु; कोच्चिनु; थिचिनु।
  2. गोदिनु; पिटिनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)