खानदान

ना. [फा. खान्दान]

  1. खानेकुरा हालेर लगिने तहतह परेको कचौरा आकारका भाँडाको बट्टा।
  2. कुलघरान; उच्च कुल; घराना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)