खानदानी

वि.

  1. उच्च खानदान वा कुलघरानको; घरानियाँ; कुलीन।
  2. वंशपरम्पराबाट आएको; पैतृक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)