खानपान
ना. [खान+पान]
- खाने र पिउने काम; खुवाइ र पियाइ।
- खाइने र पिइने वस्तु; अन्नपानी।
- खाने र पिउने व्यवहारसँग सम्बन्धित कामकुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [खान+पान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)