खानसाना. [फा. खानसामाँ]तरकारी, अचार आदि खानेकुरो बनाइने ठाउँ; अगेनु।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खानपान खानसामाँ