खानसामाँना. [फा.]खाइने सामग्री तयार गर्ने भान्छे; खाना पकाउने मानिस।स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)खानसा खाना