खाना
ना. [प्रा. खाअन< सं. खादन]
- खानेकुरो; खाद्य वस्तु; भोज्य पदार्थ।
- खाने वा भोजन गर्ने काम।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [प्रा. खाअन< सं. खादन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)