खिल्नु

स.क्रि. [खिल+नु]

  1. मौरी, बारुला, अरिङ्गाल आदि किराले खिल गाड्नु; डस्नु।
  2. गोभ्नु; रोप्नु।
  3. उन्नु; गाँस्नु।
  4. सिउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)