खुकुलो
वि. [सं. श्लथ]
- नकसिएको; सजिलैसँग फुस्कने; होलो; फस्को।
- फितलो स्वभाव भएको; पेटमा कुरा नअड्याउने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं. श्लथ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)