खुट्टिनु
अ.क्रि. [खुट्+इ+नु]
- कुनै कुरा 'यही हो' भनेर ठम्मिनु; किटिनु वा तोकिनु; निश्चय हुनु; ठहरिनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [खुट्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)