खुट्टी

ना. [खुट्टो+ई]

  1. सानो र दुब्लो खुट्टो।
  2. काटेका खसी, बोका आदिको खुट्टो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)