खुट्टेँसो

ना. [खुट्टो+एँसो]

  1. गाईबस्तुका खुट्टामा बाँधिने सानो दाम्लो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)