खोटाटक

ना. [खोटो+टक]

  1. कुनै व्यक्ति वा संस्थाले बनाएको अवैध रुपियाँ, मोहर, पैसा आदि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)