खोटिनु
अ.क्रि. [खोटो+इ+नु]
- दोषयुक्त हुनु; खोटो हुनु।
- खर्च भएर कम हुनु; घट्नु; मासिनु।
- खति हुनु; नोक्सान हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [खोटो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)