खोटी

वि. [खोट+ई]

  1. खोट भएको; दोषी।
  2. साह्रै छुच्चो; कन्जुस।
  3. छोटो चित्त भएको; कपटी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)