ख्वाकख्वाक

क्रि.वि. [अ. मू. ख्वाक्+अ (द्वि.)]

  1. घाँटीबाट लगातार खोकेको जस्तो धोत्रो आवाज निस्कने गरी; ख्याकख्याक।
  2. लगातार आवाज आउने गरी (खोक्ने किसिम)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)