ख्यास्स

क्रि.वि. [अ. मू. ख्यास्+स]

  1. बेवास्ता झल्कने गरी (नरम वस्तुमा कुनै तिखो, साह्रो वस्तु घुसार्ने किसिम)।
  2. रगड्ने चालले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)